LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

कात्तिक २६,

काठमाण्डौ – बाग्लुङको जैमिनी नगरपालिकामा पीकअप जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

जैमिनी नगरपालिका–८ छिस्तीबाट बाग्लुङबजारतर्फ गुडिरहेको ग २ च ९२४७ नम्बरको जीप छिस्ती र जैदीको सिमाना ढुङ्गाखानी नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रवक्ता प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभएको छ ।

दुर्घटनामा जैमिनी नगरपालिका वडा नम्बर ८ केवई गाउँका जीप चालक महेन्द्र पुन, त्यसैगरी रश्मी श्रीष, नन्दकली पुन, निरज श्रीष र कुलबहादुर श्रीषको ज्यान गएको छ । घाइते गंगाबहादुर पुनको उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय