LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

बुटवल । रुपन्देहीको भैरहवामा रहेको एलेगेंट क्यासिनोका दुई म्यानेजर माथि खुकुरी प्रहार भएको छ । गयराती क्यासिनोका ५२ वर्षीय जर्नल म्यानेजर समिर शर्मा र क्यास म्यानेजर बैकुण्ड न्यौपाने माथि खुकुरी प्रहार भएको हो ।

अज्ञात समुहले गयराति १० बजे उनीहरु बस्ने मायादेवी गाउँपालिका ८ स्थितको क्याटरमै खुकरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नविन पौडेलले जानकारी दिए । खुकुरी प्रहार गर्नेको खोजि कार्य भइरहेको प्रहरी प्रवक्ता पौडेलले बताए ।

घाइते मध्य शर्माको अवस्था गम्भीर रहेको छ भने न्यौपानेको अवस्था मध्यम रहेको छ । उनीहरुको भैरहवा स्थित मेडिकल कजेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय