LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सोमबार भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइएको छ । यसै अवसरमा आज९सोमबार० काठमाडौंको माइतीघरमा एमनेस्टी इन्टरनेसनलको आयोजनामा भ्रष्टचारविरुद्ध प्रदर्शन भएको छ ।

प्रदर्शनमा प्रहरी पनि सहभागी थिए । अन्यको भन्दा प्रहरीको संख्या बढी थियो । काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकाली र उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरीहरूले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका हुन् ।


प्रदर्शनमा भ्रष्टाचारविरुद्ध एकजुट होऊँ, भ्रष्टाचार एउटा घातक रोग हो, जसलाई उपचार गर्नु नितान्त जरुरी छ , भ्रष्टाचार नियन्त्रण गर्ने अभियानमा पीडित जनता अब आफैं सक्रिय हुनुपर्छ लगायत लेखिएका प्लेकार्डसहित प्रदर्शन गरिएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय