LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

मुर्गिया खानेपानी तथा उपभोक्ता सरसफाई संस्था सैनामैना ४ ले मंगलवार सरसफाई अभियान सम्पन्न गरेको छ ।

संस्थाको साधारण सभाको पूर्व अवसरमा सघन सरसफाई कार्यक्रम अन्तरगत सैनामैना ३ र ४ को पुर्व पश्चिम लोकमार्ग लक्षित सफाई अभियान गरिएको हो ।


सरसफाई अभियानमा सैनामैना नगरपालिकाका पूर्व नगर प्रमुख चित्रबहादुर कार्की, खानेपानी संस्थाका अध्यक्ष प्रेमबहादुर बानिया, संस्थाका पदाधिकारी, संस्थाका उपसमितिहरु, टोलबिकास संस्थाका पदाधिकारी तथा सदस्यहरु खानेपानि संस्थाका उपभोक्ता लगायतको सहभागिता रहेको थियो ।

 

संस्थाले स्वच्छ खानेपानी बितरण मात्र होईन प्रत्येक बर्ष उपभोक्ताको जनजिवन संग प्रत्यक्ष सरोकार राख्ने सामाजिक कामहरु गदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय