LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

महेन्द्र क्लब छत्रदेब गाउँपालिका अर्घाखाँचीले देउसी भैलो कार्यक्रम गरि संकलन गरेको रकम सामाजिक काममा खर्च गरेको छ । देउसी भैलो कार्यक्रमबाट उठेको रकमबाट खर्च कटाएर बचेको रकमको ५० प्रतिशत रकम सामाजिक काममा खर्च गरेको हो ।

जस अनुसार छत्रदेव गाउँपालिकाको ३ वार्डका ५ वटै सामुदायिक बिधालयमा अध्ययन गर्ने बिद्यार्थिहरुलाई सहयोग स्वरुप ट्रेक सुट र टोपी वितरण गरिएको हो ।

कार्यक्रममा क्लबको तर्फबाट नगद सात हजार सहयोग हस्तान्तरण गरिएको थियो । यसैगरी छत्रदेव गाउँपालिकाभित्र रहेको अर्बुण आधारभूत बिधालय, छ्त्रदेब २ को जनजागृति आधारभूत बिद्यालय, बालबिकास आधारभूत बिद्यालय, छत्रदेब १ को राम आधारभूत बिद्यालय र एउटा बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा गरि ५ थान तातो चिसो पानी आउने उपकरण समेत प्रदान गरिएको छ ।

ती सामाग्री बिधालयका बिद्यार्थी, शिक्षक, अभिभावक तथा स्वास्थ्य केन्द्रमा सेवा लिन आउने सेवाग्राहीलाई उपयोग होस भन्ने उद्देश्यले राखी बिधालय र स्वास्थ्य केन्द्रमा पुगि क्लबले हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय