LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

काठमाण्डौ –

पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ । नेपाल भ्युज अनलाइनमा उपसम्पादकको रुपमा कार्यरत उहाँको ३३ वर्षको उमेरमा गएराति अकस्मात निधन भएको हो ।

राति साढे १० बजे सरस्वतीनगरको निवासमा अकस्मात ढलेपछि उहाँलाई चाबहिलमा रहेको हेल्पिङह्यान्ड अस्पतालमा लगिएको थियो । उपचारको क्रममा पुडासैनीको अस्पतालमै निधन भएको हो ।

नुवाकोट स्थायी घर भएका पुडासैनीसँग विगत १४ वर्षदेखि विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव थियो । पत्रकार श्यामसुन्दर पुडासैनीको निधनप्रति पत्रकार महासंघ लगायत विभिन्न संघसस्थाले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय