LIVE
बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना |

कपिलवस्तुको चन्द्रौटामा रिपोर्टर्स क्लब नेपाल कपिलवस्तुको चौथो जिल्ला अधिवेशन तथा आठौं साधारणसभा सम्पन्न भएको छ ।
अधिवेशनबाट अध्यक्ष पदमा नवराज पौडेल सर्वसम्मत चयन हुनु भएको छ । साथै वरिष्ठ उपाध्यक्ष सुर्य गुरुङ, खुल्ला उपाध्यक्ष बृजेश जयसवाल, समावेशी उपाध्यक्षमा बलवन्त गुप्ता, महिला उपाध्यक्ष विष्णु भुसाल (विपना), महासचिव केशव बेलबासे, सचिव अजय मिश्र, समावेशी सचिव बृजेश यादव, कोषाध्यक्ष अनेक पाण्डेय, सह–कोषाध्यक्ष कृष्ण पौडेल चयन हुनुभएको हो ।

त्यसैगरी सदस्यहरुमा धनीराम कोरी, धर्मेन्द्र कुमार चौधरी, शुसिल गैरे, रमाशंकर तिवारी, आरती परियार, नन्द किशोर चौधरी (लालु), गौतम यादव, सुनिता चौधरी, पुनहरि घिमिरे, अनुप पन्थी, लक्ष्मी चौधरी, लक्ष्मण सापकोटा, राघबेन्द्र चौवे, हनुमान पाण्डेय, प्रभुनाथ गुप्ता, पुजा बस्नेत र तुल्सीराम बेल्बासे चयन हुनुभएको छ ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनीका पुर्व अध्यक्ष बसन्त गिरी, लुम्बिनी प्रदेश अकोराबका पुर्व अध्यक्ष राजु खराल, नेपाल पत्रकार महासंघ कपिलवस्तुका उपाध्यक्ष खग प्रसाद चापागाईं, सचिव सनिउल्ला धोबी, चेम्बर अफ कमर्स कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल, चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी पाण्डेय, शिवराज नगरपालिका वडा नं १ को वडा अध्यक्ष खिम विक्रम केसी लगायत पत्रकारहरुको सहभागीता रहेको कपिलवस्तुबाट हाम्रा संबाददाता धनीराम कोरीले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय