LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना नगरपालिका वडा नं. १० मा रहेको हिराचन्द्र पोलिक्लिनिकले सेवा विस्तार गरेको छ ।
पोलिक्लिनिकले विहिवारदेखि मायादेवी फिजियोथेरापी मार्फत सेवा शुभारम्भ गरेको हो ।

सैनामैना नगरपालिका वडा नंं १० र ११ का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरे र रामप्रसाद भुसालको उपस्थितिमा विहिवार विहान फिजियोथेरोपीको सेवा शुभारम्भ गरिएको हो ।

मायादेवी फिजियोथेरापीकी चिकित्सक डा. रोजनी कार्कीले ढाड दुखेको, नशा च्यापिएको, मुख बाँगिएको, प्यारालाईसिस जस्ता विरामीको फिजियोथेरापी विधिबाट उपचार गरिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय