LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

सैनामैना नगरपालिका वार्ड नं २ मा २ मा रहेको लिटिल बर्डस इङ्लिस सेकेन्डरी स्कुलले आफ्नो २५ औँ वार्षिक उत्सवको पूर्व सन्ध्यामा रक्तदान कार्य सम्पन्न गरेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमकुमार शर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको अध्यक्षता विद्यालयका प्र धर्मराज घिमिरेले गर्नुभएको थियो। विशिष्ट अतिथिको रुपमा नेपाल रेडक्रस परोर्हा उपशाखा सभापति मिना भण्डारी रहनुभएको थियो। भने उपशाखाका विभिन्न पदाधिकारीको समेत उपस्थित रहेको उपस्थिति रहेको थियो।

सो कार्यक्रमकोमा स्वागत मन्तव्य राख्दै विद्यालयका प्राचार्यले मानव जीवन सुरक्षाका लागि रगत महत्वपूर्ण रहेको कुरा बताउनुभएको थियो ।रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोग मा सम्पन्न रक्तदान कार्यक्रममा ४१ युनिट रगत सङ्कलन भएको विद्यालयका सहप्राचार्य सुरेश पौडेलले बताउनुभयो।

अभिभावक शिक्षक विद्यार्थी लगायत ले रक्तदान गरेका थिए विद्यालयले यस्तै प्रकारका अन्य मानव हितका कार्यहरू गर्ने कुरा विद्यालय व्यवस्थापन समिति अध्यक्ष कुमार शर्माले बताउनुभएको थियो। विद्यालयका सहप्राचार्य सुरेश पौडेलले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख अनिश भण्डारीले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय