LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना

। सैनामैना नगरपालिका वडा नं ६ कलौनीमा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा रहेको नेपाल विद्यार्थी सघले आगामी चैत्र ५ मा हुन लागेको क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सभापतीमा मौसम थापा मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आगामी चैत्र ५ गते हुने स्ववियुको निर्वाचनमा सहिद नारायण पोखरेल क्याम्पसमा नेविसंघबाट सभापतिमा थापालाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी क्याम्पस स्ववियु सभापति तथा नेविसंघका रुपन्देही जिल्ला सचिव मनोज बेलवासेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय