LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

लुम्बिनी सांस्कृतिक नगरपालिकामा सोमबार आयोजित पानी सरसफाई र स्वच्छताको लागि एकीकृत, समावेशी र रुपान्तरणकारी दृष्टिकोणहरु बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिका, कालिका स्वाबलम्बन सामाजिक केन्द्र, सुलभ, बीपी कोइराला नेपाल भारत फाउण्डेशन भारतीय दूताबास, सुलभ स्कुल सेनिटेशन क्लव लगायतका संस्थाहरुको सहभागीता थियो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमानले लुम्बिनी सांस्कृतिक नगरपालिकाले पानी स्वच्छतामा सधै जोड दिएको बताउँदै पानीको सरसफाईबाट मात्रै स्वस्थ्य जीवन प्राप्त हुने बताउनुभयो ।

उहाँले नगरबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन नगरपालिका सधै तयार रहेको र त्यसतर्फ धेरै काम भैरहेको समेत जानकारी दिनुभयो ।

लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख प्रशासकिय अधिकृत तारा ज्ञवालीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा भारतिय दुतावास नेपालका फस्र्ट सेक्रेटरी बशिष्ठ नन्दनको बिशिष्ठ आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय