LIVE
जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? | पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता व्यक्त | वडास्तरीय भजन प्रतियोगिता तथा १०९ औं लोकभजन तथा सत्संग कार्यक्रम सम्पन्न |

हरितालिका तिज नजिकिदै गर्दा बिभिन्न संघ सस्थाहरुले आ–आफ्ना सदस्यहरुलाई तिजको शुभकामना आदान प्रदान तथा दरखाने कार्यक्रम गर्ने तिब्र रुपमा होडबाजी नै चलेको देखिन्छ ।
तर होराईजन जिबिएसमा अध्ययनरत बिद्यार्थीहरु सहभागि सामाजिक काममा अग्रशर ईन्ट्याक क्लब अफ होराईजन जिबिएसले भने अबिनास अनार्थालयमा रहेका बालबालिकाहरुलाई दर खाने कार्यक्रमको आयोजना गरेर उदाहरणिय काम गरि तिज मनाएका छन् ।


कार्यक्रम ईन्ट्याक क्लब अफ होराईजन जिबिएसका अध्यक्ष सुमित भट्टराईको अध्यक्षता रोटरी क्लब अफ बुटवलका अध्यक्ष कृष्ण पराजुलीको प्रमुख आतिथ्यता होराइजन कलेज जिबिएसका प्राचार्य गोपाल प्रसाद आचार्यको बिशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
शनिबार अबिनास अनार्थालयको भवनमा आयोजित कार्यक्रमको सञ्चालन रिदम भुषालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय