LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

१८ भदौ, बुटवल

रुपन्देहीको सैनामैना नगरपालिका–४ मा रहेको प्रभात इङ्लिश बोर्डिङ सेकेण्डरी स्कुल भोटेकोसी बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारहरूको राहतका लागि २ लाख २५ हजार रुपैयाँ सहयोग गरेको छ।

विपद्बाट प्रभावित परिवारको पीडामा केही भए पनि सहयोग पु¥याउने उद्देश्यले विद्यालय परिवारले उक्त रकम संकलन गरेको हो। विद्यार्थी, शिक्षक–शिक्षिका तथा कर्मचारीबाट संकलित रकम विद्यालयका प्रिन्सिपल अनन्तराम शर्माले प्याब्सन रुपन्देही जिल्ला अध्यक्ष दीपक खनाललाई विद्यार्थी प्याब्सन रिलिफ फण्डमार्फत राहतका लागि हस्तान्तरण गर्नुभएको हो।

देश विपत्तिमा परेको कठिन घडीमा पीडितहरूको साथमा उभिँदै राहत अभियानमा विद्यालय परिवारको सानो योगदान जोड्न पाएकोमा आफूहरू गौरवान्वित भएको विद्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय