LIVE
जनकपुरधाम रेल सेवा व्यवस्थित र यात्रुमैत्री बनाउन माग | सैनामैनामा बजार अनुगमन, म्याद गुज्रिएका खाद्यवस्तु नष्ट | एकैदिन सुनको मूल्यमा ऐतिहासिक उछाल, तोलामा १३ हजार ३ सय रुपैयाँले वृद्धि | नक्सा पास नगरी संरचना निर्माण नगर्न स्थानीय तहलाई आग्रह | चौतारीको सहकारीको १५ औँ वार्षिक साधारण सभा सम्पन्न | एमालेद्वारा राष्ट्रिय भेलाको तयारी सुरु | नियमित महाधिबेशन पक्षधरको रुपन्देही क्षेत्र नं. ५ को क्षेत्रीय अधिबेशन सम्पन्न | कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ | थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन |

१९ कात्तिक, सैनामैना

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि सुनचाँदीको भाउमा उच्च वृद्धि भएको छ। बिहीबार एकैदिन सुनको मूल्य तोलामा १३ हजार ३ सय रुपैयाँले बढेर २ लाख ८८ हजार ९ सय रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला २ लाख ७५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि तोलामा २ सय ६५ रुपैयाँले बढेर ३ हजार ९ सय २० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय