LIVE
अर्घाखाँचीमा बस दुर्घटना हुँदा १६ जना घाइते, ६ को अवस्था गम्भीर | जनकपुरधाम रेल सेवा व्यवस्थित र यात्रुमैत्री बनाउन माग | सैनामैनामा बजार अनुगमन, म्याद गुज्रिएका खाद्यवस्तु नष्ट | एकैदिन सुनको मूल्यमा ऐतिहासिक उछाल, तोलामा १३ हजार ३ सय रुपैयाँले वृद्धि | नक्सा पास नगरी संरचना निर्माण नगर्न स्थानीय तहलाई आग्रह | चौतारीको सहकारीको १५ औँ वार्षिक साधारण सभा सम्पन्न | एमालेद्वारा राष्ट्रिय भेलाको तयारी सुरु | नियमित महाधिबेशन पक्षधरको रुपन्देही क्षेत्र नं. ५ को क्षेत्रीय अधिबेशन सम्पन्न | कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ | थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण |

२० कात्तिक, 

अर्घाखाँचीको शितगंगा नगरपालिका–२ भुवनपाटामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। सुपा देउराली मन्दिर दर्शन गरेर सुनवल फर्किंदै गरेको लु २ ख ३७२ नम्बरको बसको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

अनियन्त्रित भएको बसले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएपछि सडक छेउको भित्तामा ठोक्किएको थियो। दुर्घटनामा घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर र बाँकीको अवस्था मध्यम रहेको छ। सबै घाइतेलाई उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय